पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको तेस्रो दिन मंगलबार डलर एकको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा रहेको छ ।
यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३० रुपैया ०२ पैसा रहेको छ ।
भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३० पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ १२ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा रहेको छ ।