गण्डकीमा बिहीबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा बिहीबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको सूचनाको आधारमा सबैभन्दा धेरै ५६ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दीमा संक्रमण भेटिएका छ्रैनन् ।

गण्डकीमा २६८ संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

  • १२ श्रावण २०७९, बिहीबार १७:४५ प्रकाशित