५ वर्षीया बालिका बलात्कृत

केन्द्रभाग मिडिया

देशको छुट्टाछुट्टै जिल्लामा दुई बालिका बलात्कृत भएका छन् । कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ ।

यस्तै गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।

  • ११ श्रावण २०७९, बुधबार १४:११ प्रकाशित