पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

केन्द्रभाग मिडिया

dead

दैलेख ।

दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

  • ३ श्रावण २०७९, मंगलवार ०९:५० प्रकाशित