शपथ लिँदै उपसभामुख भूसाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

  • १ श्रावण २०७९, आईतवार १५:२९ प्रकाशित