प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । गठबन्धन दलको बैठक सकिए ललगत्तै मन्त्रिपरिषद् बैठक बस्ने छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिए ।

  • ३१ असार २०७९, शुक्रबार १०:४९ प्रकाशित