प्रधानमन्त्रीसँग भेटका लागि गभर्नर अधिकारी बालुवाटारमा

केन्द्रभाग मिडिया

काठमाडौं  ।

प्रधानमन्त्री शरेबहादुर देउवासँगको भेटवार्ताका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन्।

बिहीबार दिउँसो अधिकारी प्रधानमन्त्रीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन्।

देशको आर्थिक अवस्था र आगामी मौद्रिक नीतिबारे अधिकारीले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरिरहेको स्रोतको भनाइ छ।

  • ३० असार २०७९, बिहीबार १३:२८ प्रकाशित