उपसभामुखको निर्वाचन शुक्रबार

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकिएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपसभामुख चयनका लागि समय तोकेका हुन् ।

  • २९ असार २०७९, बुधबार १२:०१ प्रकाशित