काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गरे । छानबिनका लागि सहजहोस् भनेर आफुले राजीनामा दिएको उनले बताए ।
आफु देश र जनताको पक्षमा सधै काम गर्ने उनले प्रतिबद्धता गरे ।