मंगलबार ९० जना कोरोना संक्रमित थपिए

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जम्मा ३११२ नमूना परीक्षण गरिएकोमा ९० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै निको हुनेको संख्या भने २० रहेको छ । अहिले देशभरि सक्रिय संक्रमित भने ४०१ जना रहेका छन् ।

  • २१ असार २०७९, मंगलवार १८:३६ प्रकाशित