प्रतिनिधिसभा बैठक बस्दै, ८ सम्भावित कार्यसूची सहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

  • २० असार २०७९, सोमबार १०:२२ प्रकाशित