पोखरा।
नेपाल राष्ट्र बैंकले साताको दोस्रो दिन आज सोमबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २२ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ६३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३५ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४० पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ३६ पैसा र बिक्रीदर ९० रुपैयाँ ७९ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४५ पैसा र बिक्री दर ३४ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

















