थपिए कोरोना संक्रमित : बुधबार ६२ जनामा कोरोना क्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ सय २० जनामा गरिएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन्

  • १५ असार २०७९, बुधबार १७:५३ प्रकाशित