युक्रेन युद्ध : ३०० बालबालिकासहित १० हजार सर्वसाधारण मारिए

केन्द्रभाग मिडिया

एजेन्सी।

युक्रेनमा जारी युद्धमा३०० जना बालबालिकाले मात्रै ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघ(यूएन)ले जारी गरेको तथ्यांक अनुसार बालबालिका सहित १० हजार भन्दा धेरै सर्वसाधारण मारिन पुगेका छन् ।

रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।

  • ४ असार २०७९, शनिबार ०७:५० प्रकाशित