यस्तो छ आजको विदेशी मुद्रादरको मूल्य (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि तय गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आज युरो एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा रहेको छ।

आज एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ । आज अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ। भने बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ०५ पैसा रहेको छ।

यस्तै सिंगापुर डलरको खरिददर ८९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

  • ३ असार २०७९, शुक्रबार ०९:४१ प्रकाशित