आज डलर,यूरो, रियाल लगायत विदेशी मुद्राको मूल्य कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ १३ पैसा र बिक्री दर १२४ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५६ रुपैयाँ ४० पैसा रहेको छ।

अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा छ भने सिंगापुर डलरको खरिददर ९० रुपैयाँ २७ पैसा र बिक्रीदर ९० रुपैयाँ ७१ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • २७ जेष्ठ २०७९, शुक्रबार ०८:५२ प्रकाशित