कतारका लागि नेपाली राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं। सरकारले कतारका लागि नेपालको राजदूतमा डा। नरेशविक्रम ढकाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम राजदूतमा नियुक्त गरेको हो ।

  • २६ जेष्ठ २०७९, बिहीबार १७:३८ प्रकाशित