काठमाडौं ।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजना गरेको हो । अब अन्तरप्रदेश चल्ने यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ ।
पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २।६ प्रतिशत भाडा घटेको छ ।
भाडा दर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
BL.final.2079.02.20 अन्तर प्रदेश भाडादर