कार्तिकमै चुनाव गर्ने गरि गठबन्धनमा छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

गठबन्धनका सत्तारुढ दलहरुले आगामी कात्तिकमै चुनाव गर्ने गरि छलफल गरेका छन् । कात्र्तिकको अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएको बताइएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

  • १८ जेष्ठ २०७९, बुधबार १७:०२ प्रकाशित