पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।
कांग्रेसका देवकृष्ण पराजुलीले एमालेका उम्मेदवार मदन मुल्मीलाई हराउँदै वडाध्यक्ष निर्वाचित भएका हुन् । काँग्रेसको गढ वडा नं. ४ मा काँग्रेसका पराजुलीले भने ८२० मत ल्याए । उनका प्रतिष्पर्धी एमालेका मुल्मीले ७५४ मत पाए ।














