पोखरा वडा १२ को अध्यक्षमा कांग्रेसका सन्तोष बाँस्तोला जित नजिक

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको वडा नम्बर १, २,१२,२३, २४ र २५ मा मतगणना भइरहेको छ । जारी मतगणनामा वडा नम्बर १२ को मतगणना सकिनै लागेको छ । सो वडामा कांग्रेसका उम्मेदवार सन्तोष बाँस्तोला जित नजिक पुगेका छन् ।

  • २ जेष्ठ २०७९, सोमबार १०:४४ प्रकाशित