मादीमा एमालेका महेन्द्रले बढाए अग्रता, देवीजंग २० मतले पछाडी

केन्द्रभाग मिडिया

पोखरा ।
मादी गाउँपालिकामा ६ सय मत मतगणना भएको छ । ६ सय मतगणना सकिदा एमालेका महेन्द्र गुरुङले २८७ मत प्राप्त गरेका छन् । महेन्द्रलाई पच्छाउदै नेपाली कांग्रेसका देवीजंग गुरुङले २६७ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी कल्पना गुरुङले २९८ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्पबाट नेकपा माओावादीका उम्मेदवार लाल बहादुर गुरुङले २१४ मत ल्याएका छन् ।

  • ३१ बैशाख २०७९, शनिबार १८:३१ प्रकाशित