धनराज आचार्यले गरे मतदान

केन्द्रभाग मिडिया

पोखरा ।
पाँच दलीय गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी धनराज आचार्यले मतदान गरेका छन् । आचार्यले पहिलो मतदाताको रुपमा मतदान गरे ।

उनले ३३ नम्बर वडाको शान्तिउदय मावि केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । ।  यस्तै मेयर र उपमेयर पदकााा अन्य उम्मेदवारले पनि मतदान गरिसकेका छन् ।

मतदान गरेर अन्य मतदान केन्द्रमा मतदाता भेटघाटका लागि उम्मेदवार व्यस्त बनेका छन् ।

 

  • ३० बैशाख २०७९, शुक्रबार ०८:५६ प्रकाशित