एमाले उम्मेदवार थापाले गरे मतदान

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान गरेका छन् ।

थापाले १६ नम्बर वडाको बिन्धवासीनी मावीमा मतदान गरेका हुन् । यस्तै अन्य दलका उम्मेदवारले पनि मतदान सुरु भए लगत्तै मतदान गरेका छन् ।

  • ३० बैशाख २०७९, शुक्रबार ०८:२९ प्रकाशित