उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भए पछि…..

केन्द्रभाग मिडिया

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ ।

श्री एयरलाइन्सका अनुसार विमानको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो । उक्त विमान धनगढीको लागि बिहान ११ः४८ बजे उडेको थियो ।

विमान उडेको १९ मिनेटपछि अपराह्न १२ः०७ बजे त्रिभुवन विमानस्थलमा सुरिक्षत रुपमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सले जनाएको छ ।

 

 

  • २८ बैशाख २०७९, बुधबार १२:४३ प्रकाशित