३९० जना उम्मेदवार निर्विरोध निर्वाचित (विवरणसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो ।

आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् ।

(विवरणसहित)

  • २५ बैशाख २०७९, आईतवार १३:४० प्रकाशित