पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने जनाइएको छ ।

समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

  • २५ बैशाख २०७९, आईतवार ०९:४५ प्रकाशित