जव यज्ञ बहादुर थापा गर्जिए गठबधनको सभा तात्यो (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापाले नेपा एमालेलाई पत्तासाफ बनाईदिने बताएका छन् । पोखरा–२८ मा भएको सभालाई सम्बोधन गदै थापाले कास्की जिल्लाका सबै तहमा एमालेलाई पछार्ने दावी गरे ।

गठबन्धन बने पछि एमाले देशैभरी पत्तासाफ भएको स्मरण गदैँ थापाले भने, राष्ट्रिय सभा निर्वाचनमा जसरी एमाले पत्तासाफ भयो स्थापना त्यसै गरि स्थानीय तहमा पनि बढार्छौँ ।

दुइतिहइको मत पाएका एमाले अध्यक्ष केपी ओलीले हिटलर शैलिमा दुइ पटक संसद विधटन गर्दा सत्ताच्युत हुनुपरेको उनले बताए ।

थापाले केपी ओली तानाशाह भन्दै गठबन्धनको पक्षमा चर्को भाषण गरेका थिए ।

  • २२ बैशाख २०७९, बिहीबार १७:५७ प्रकाशित