त्रिभुवन विमानस्थलमा बम राखिएको भन्दै अपरिचित नम्बरबाट फोन : यात्रुलाई बाहिर निकालियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै अपरिचत नम्बरबाट फोन आएको छ ।

त्रसित बनाउने गरि फोन आएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेको बताइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

  • २१ बैशाख २०७९, बुधबार ११:०३ प्रकाशित