आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचन आउन ९ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

आयोगद्वारा सार्वजनिक उम्मेदवारहरूको सूची

  • २१ बैशाख २०७९, बुधबार ०९:०९ प्रकाशित