मनोनयन दर्ताका लागि हेलिकोप्टर चढी पुगेका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए(भिडियोसहित)

केन्द्रभाग मिडिया

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका उम्मेदवार कार्यकर्ताबाटै कुटिएका छन् ।

मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट कुटपिटमा परेका हुन् । मेयरको टिकट लिएर हेलिकप्टर चढि उम्मेदवारी दर्ताका लागि पुगेका उनीमाथि कुटपिट भएको हो ।

कुटपिटको कारण अहिल्यै खुलिसकेको छैन् । उनी कुटपिटमा परेका भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियो श्री ५ जंगीको यूट्युव च्यानलबाट सावार

  • १२ बैशाख २०७९, सोमबार १५:५९ प्रकाशित