पोखरा, १२ बैशाख ।
पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्र विजुक्छेले टिकट पाएका छन् । उनी कांग्रेसको महानगर सभापति पनि हुन् ।
विजुक्छेको नामा सिफारीस नभए पनि पार्टीले टिकट दिएको हो । उपमेयरका लागि कांग्रेसबाट १० जनाको नाम सिफारीस भएको थियो ।
गठबन्धनको तर्फबाट मेयरमा नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले टिकट पाएका छन् ।














