कास्कीको मादीमा अध्यक्षमा एमालेबाट महेन्द्र, उपाध्यक्षमा कल्पना

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले कास्कीको मादी गाउँपालिका अध्यक्षमा युवा नेता शिवबहादुर (महेन्द्र) गुरुङ लाई टिकट दिएको छ । युवा संघ नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक गुरुङ एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत हुन् ।

त्यसैगरी मादीको उपाध्यक्षको टिकट कल्पना गुरुङले पाएकी छन् ।

  • १२ बैशाख २०७९, सोमबार १२:२३ प्रकाशित