पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा शेर्पालाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । उनी संविधानसभाकी सदस्य समेत हुन् ।

यसैगरी माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा पनि एमाले प्रवेश गरेका छन् ।

  • ९ बैशाख २०७९, शुक्रबार १६:३१ प्रकाशित