नेकपा एमालेको घोषणापत्र सार्वजनिक (पुर्णपाठसहित)

केन्द्रभाग मिडिया

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र मस्यौदा समितिका संयोजक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रका प्रमुख विशेषताबारे जानकारी दिइरहेका छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ कार्यालयको उद्घाटन गरेका छन् । शुक्रबार दिउँसो तुल्सीलाल स्मृति प्रतिष्ठान केन्द्रमा राखिएको प्रतिमाको पर्दा हटार अध्यक्ष ओलीले पार्टी कार्यालयको शुभारम्भ गरेका हुन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।

ओलीले शुभारम्भ गरेसँग एमालेको पार्टी कार्यालय थापाथलीबाट च्यासल सरेको छ । बल्खुमा नयाँ भवन नबन्दासम्म च्यासलबाटै एमालेले कामकारबाही सञ्चालन गर्ने छ ।

पुर्णपाठका लागि तल क्लिक गर्नुहोला

स्थानीय निर्वाचन घोषणा पत्र ०७९

  • ९ बैशाख २०७९, शुक्रबार १५:१२ प्रकाशित