कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।आज बस्ने बैठकले स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने छ । बैठक दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुने उनले बताए ।सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।

  • ९ बैशाख २०७९, शुक्रबार १०:०६ प्रकाशित