ललितपुरमा अक्सिजन प्लान्टमा विष्फोट : एक जनाको मृत्यु, चार घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको प्रहरीले बताएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

  • ८ बैशाख २०७९, बिहीबार ११:१३ प्रकाशित