आयोगलाई ज्ञापनपत्र बुझाउदै एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापनप बुझाउने भएको छ ।

आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको हो ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल बिहीबार दिउँसो आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमालेले जनाएको छ ।

  • २४ चैत्र २०७८, बिहीबार १४:०४ प्रकाशित