नेपालले जित्यो टी–२० सिरिजको उपाधि

केन्द्रभाग मिडिया

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई ५० रनले हराउँदै उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन मात्र बनाएको हो ।

  • २१ चैत्र २०७८, सोमबार १६:०८ प्रकाशित