चितवनका सबै पालिकामा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय (सहमती पत्र सहित)

केन्द्रभाग मिडिया

पोखरा।
चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । सत्ता गठबन्धनका पाँच दलबीच सोमबार बसेको चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय भएको हो । दलका जिल्ला प्रतिनिधिले हस्ताक्षर गरेर सहमती पत्र सार्वजनिक गरेका छन् ।

चितवनका सातवटै पालिकामा तालमेलका गर्न संयन्त्र निर्माण गर्ने पनि सहमति भएको छ ।

 

  • २१ चैत्र २०७८, सोमबार १२:१४ प्रकाशित