थप ४३ जिल्लामा नियुक्त भए भूमि आयोगका अध्यक्ष (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी छ ।

  • १८ चैत्र २०७८, शुक्रबार १३:०५ प्रकाशित