२०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा (बिदा सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

२०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो ।

बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा बन्धन, ३ भदौ श्रीकृष्ण जन्माष्टमी, १० असोज घटस्थापना, १३ कात्तिक छठ पर्वलगायत छन् ।

यस्तो छ बिदा सूची

  • २७ फाल्गुन २०७८, शुक्रबार ०९:५२ प्रकाशित