पोखरा ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा इन्द्र पौडेल निर्वाचित भएका छन् । शुक्रबार बिहान सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा ४५ सदस्यी प्रदेश समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा उमाकान्त शर्मा, उपाधयक्ष (महिला)मा रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी, सचिव (समावेशी)मा गोपाल जिटी, कोषाध्यक्षमा भविश्वर पाण्डे निर्वाचित भएका छन् ।
सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल निर्वाचित भएका छन् ।