भोली सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

पोखरा ।
सरकारले बिहीबार (भोली) सार्वजनिक बिदा दिएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको बताइएको छ ।

  • १८ फाल्गुन २०७८, बुधबार १५:१७ प्रकाशित