सेना दिवस मनाइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ ।
कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल प्रदर्शन गरेको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

  • १७ फाल्गुन २०७८, मंगलवार १६:२३ प्रकाशित