पोखरामा बन्दको आंशीक प्रभाव (फोटो फिचर)

केन्द्रभाग मिडिया

पोखरा ।

सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ।

बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका पसलहरु केही मात्रामा खुलेका छन् । भित्री गल्लीहरुमा भने निर्वाध पसल खेलेका छन् ।

बन्दका केही तस्बिर

 

  • १६ फाल्गुन २०७८, सोमबार १०:४४ प्रकाशित