काठमाडौं ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको सरेई छ। फागुन ८ र ९ गते आयोजना गरिएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो ।
माओवादी केन्द्रको बैठक पटक(पटक सर्दै फागुन २० गतेसम्मका लागि सरेको हो ।के कारणले बैठकलाई सार्नुपरेको भन्ने खुलाइएको छैन ।