महाभियोगको पत्र पाउनासाथ सर्वोच्चबाट बाहिरिए जबरा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बिहान सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग दर्ता गरेको पत्र संसद सचिवालयले सर्वोच्च अदालत पठाएको छ।

आफूविरुद्धको महाभियोगको प्रस्ताव संसदमा दर्ता भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्चाबाट बाहिरिएका छन् । उनी पत्र पाउनासाथ निवास फर्किएका हुन् ।

महाभियोग दर्तासँगै उनी स्वतः निलम्बित हुने भएकाले अब यसको छिनोफानो नभएसम्म सर्वोच्च जाने छैनन् ।

 

 

  • १ फाल्गुन २०७८, आईतवार १४:४४ प्रकाशित