काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्याग्नु अनपेक्षित भएको टिप्पणी गरेका छन् ।थापाले अर्पझट निर्णय लिएको भन्दै जबराले पुन पार्टीमा फर्कन आग्रह समेत गरेका छन् । ।
पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि थापाले अस्वीकार गरेको गुनासो गरे ।
‘सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’उनले भने