काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३७ पैसा र बिक्री दर ११९ रुपैयाँ ९७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ ६ पैसा छ ।
युके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १५ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५७ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६६ रहेको छ ।
जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।